सीसीडी समाचार तथा कार्यक्रमहरु |
प्रस्तावित तामसालिङ प्रदेशमाथि विज्ञ समूह छलफल : किनाराबाट आगमन तामसालिङ प्रदेशमाथि विज्ञ समूह छलफल : किनाराबाट आगमन नामक कार्यक्रममाथि २ जुलाई २०१०मा विज्ञ समूह छलफल आयोजना गरियो । कार्यक्रमका प्रस्तोता परशुराम तामाङले प्रस्तावित तामसालिङ प्रदेशबाट धेरै तामाङहरुलाई नियोजितरुपमा बाहिर पारिएकोे र त्यसले तामसालिङलाई कमजोर बनाउने कुरा बताउनुभयो । |